११ वर्षकी बालिका आमा बनिन्, तर बाबुको खोजी गर्न यस्तो तमासा नै गर्नु परेपछि

0
185

एजेन्सी । के ११ वर्षकी बालिका आमा बन्न सम्भव छ त ? युक्रेनको एक प्राइमटाइम टिभी शोमा ११ वर्षकी बालिकाले

जन्माएको शिशु र उनका पिताको बारेमा चर्चा सुरु भएको छ । बालिको घटनालाई लिएर सुरु गरिएको क्राइम सिरिजका कारण चर्चा बढेपनि च्यानलको स्तर गिर्दो अवस्थामा छ । सिरिजमा डिएनए टेस्ट परिक्षण पश्चात बच्चाको असली पिताको बारेमा खुलसा गर्ने जनाइएको छ ।यो टिभी शो ‘इट कन्सन्र्स एवरीबडी’ मा ती बालिका आमा बनेको विषयमा क्राइम सिरिज फिचर गरिदैंछ । शो का होस्टले बालिकासँग बच्चाको पिताको बारेमो सोधेका छन् । शो मा आरोपी केटाको डिएनए टेस्ट पनि पेश गरिएको छ । छिट्टै नै बच्चाका वास्तविक पिताका बारेमा सत्यतथ्य बाहिर ल्याउने उक्त च्यानलले जनाएको छ ।

SHARE