डिम्पल गाला भएका युवतीहरुलाई किन मन पराउँछन् पुरुष ?

0
125

काठमाडौँ । दुनियामा कि त सिम्पलको चर्चा हुन्छ कि त डिम्पलको । तर आज यहाँ हामी सिम्पलको कुरा नगरी डिम्पलको चर्चा गर्नेछौँ । हाँसेको समयमा केही ब्यक्तिको गालामा प्वाल पर्छ जसलाई डिम्पल भनिन्छ ।डिम्पल परेको गालाले सुनमा सुगन्ध थप्छ । र त्यो मुस्कुराहटलाई अझ तेजीलो बनाउन पुग्छ । दुनियामा साहेदै मानिस होलान् जस्लाई डिम्पल मन नपरोस् । तर डिम्पलको बारेमा शास्त्र र पुराणले आ आफ्ना तर्क दिएका छन् ।व‌िष्‍णु पुराणका अनुसार हाँसेको समयमा जुन केटीको गालामा प्वाल पर्छ त्यसको बैवाहिक जीबन सुखमय हुन्छ । पति पत्नि बीच रामो्र सम्बन्ध बन्छ । तर केटीको ससुराल घरमा डिम्पललाई रामो्र मानिदैन ।

पुराणका अनुसार डिम्पल भएकी महिलाकी सासु हुदीनन् ।

यदि भइहालेको खण्डमा उनलाई धेरै दिन सुख मिल्दैन । ज्योत‌िषशास्‍त्रका अनुसार गालामा डिम्पल पर्नु जन्मने समयमा शुक्रको मजबुत स्थितिका कारण हो । शुक्र प्रे र यौनको कारक ग्रह हो । त्यसैले यस्ता केटीमा कामभाब बढी हुन्छ । यस्ता केटी बढी सुखि हुन्छन र डिम्पल भएका केटीको प्रेम सम्बन्ध धेरै मानिससँग रहन्छ । एजेन्सीको सहयोगमा

गाला हेरेरै थाहा हुन्छ स्वभाव, कसरी ? कुमार चौलागाई

हुन त सबैले मुस्कुराएको राम्रै देखिन्छ तर अझ महिलाले मुस्कान छोडेको चाहिँ गजबै देखिन्छ । प्रसन्न हुँदा महिलाको गालामा लालिमा आउँछ र छालामा एकखाले चमक देखिन्छ । गाला हेरेर कुन महिला कस्ती हुन् बताउन सकिन्छ ।

जुन महिलाको दाहिने गालामा कालो कोठी छ, ती धनी, वैभवशाली र चरित्रवान हुन्छिन् । यस्ता महिलाले आफ्ना आवश्यकताहरूलाई नियन्त्रणमा राख्छन् । उनीहरूले भौतिक सुख पनि पाउँछन् ।जुन स्त्रीको देब्रे गालामा कालो कोठी छ, उक्त स्त्री बुद्धिमान, शिक्षामा रुचि राख्ने र सौन्दर्यप्रति लगाव भएकी हुन्छिन् ।जुन महिलाको गाला अनुहारको तुलनामा सानो हुन्छ, तिनी धनवान हुन्छिन् र परिवारमा प्रशंसाको पात्र हुन्छिन् । यस्ता स्त्रीले आफ्ना कार्य चतुरतापूर्वक गराउँछिन् ।

जुन महिलाको गाला आवश्यकताभन्दा बढी तल लोलिएको हुन्छ, ती स्त्री आफ्नो सासू, ससुरा र देवरका लागि अशुभ

मानिन्छिन् । यस्ता महिलालाई खानामा विशेष रुचि हुन्छ ।देब्रे गाला सानो भएकी महिलाको मृत्यु पतिभन्दा अघि हुन्छ । यस्ता स्त्री एकदमै शालीन र मिलनसार हुन्छन् ।हाँस्दाखेरी गाला फुल्ने महिला मेहनती हुन्छन् । पचास वर्ष कटेपछि यिनीहरूले सुखप्राप्ति गर्छन् ।हाँस्दाखेरी गालामा खाल्डो वा डिम्पल पर्ने महिला तीक्ष्णबुद्धि भएकी, विवेकशील, छिट्टोछिट्टो कुरा गर्ने तथा आफ्नो गतिविधिका कारण सबैको हृदयमा स्थान लिने खालकी हुन्छिन् । यस्ता स्त्रीले धेरैसँग प्रेम गर्छन् ।

SHARE