मतपेटिका बाट एक्कासी धुँवा आएपछि..

0
135

रुकुम : पश्चिम रुकुमको बासीकोट गाउँपालिका ५ काँडामा रहेको रत्न आधारभूत विद्यालयको ‘प’ केन्द्रको एक मतपेटिकाबाट एक्कासी धुँवा आएपछि उक्त केन्द्रको मतदान स्थगित भएको छ। एक्कासी मतपेटिकाबाट कसरी धुँवा आयो

भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। अज्ञात व्यक्तिले एसिट हालेको हुनसक्ने आशंका कर्मचारीले गरेका छन्। annapurnapost

SHARE