श्रीमान बिदेश , श्रीमानको पसिना कुम्लाएर अर्कै शीत फरार

0
82

श्रीमानको पसिना खाएर अर्कै शीत फरार हुने यो महिला लाई खोज तलास गरेर सयोग गरिदिन हुन हार्दिक अनुरोध गर्दछौं आफ्नो परिवारको खुशिको लागि आफ्नो प्राण भन्दा प्यारो जन्मभुमी छाडेर बिदेसिन्छ एउटा पुरुष तर सँगै जिउने सँगै मर्ने कसम खाइ बनाएको जीवन साथिले बिश्वास घात गरेपछी कस्को मन नरोला र?हो यस्तै भएको छ तनहुँ भिमाद बस्ने एक

परिवारमा,, श्रीमान खाडी पस्नु भएको १० बर्ष भयो ,,दस बर्स सम्म खाइ नखाई परिवार, बाल बच्चाको लागि मरुभुमिमा दुख गरेर पैसा पठाउनु भयो,, तर अहिले १०/११ दिन अगाडि आफ्नो २छोराछोरी , १० लाख पैसा गरगहना र जग्गाको लालपुर्जा सहित श्रीमती बेपत्ता भएको हुँदा देख्नुहुने महानुभाबले तलको यो नम्बरमा सम्पर्क गर्दिनुहोला र सेयर पनि गर्दिनुहोला!!श्रीमती;-टोमाया बिक छोरा;-सचिन बिक छोरी;-शोभा बिक सम्पर्क नम्बर ;0592723922 या नजिकको प्रहरी कार्यालयमा बुजाइदिनुहोला!!साभार पोस्ट जस्ता को तस्तै ।श्रोत :supaadeurali.com

SHARE