जाडो मौसममा शरीरलाई न्यानो बनाउन लिनुस् यस्तो मसला

0
75

एजेन्सी । जाडोको मौसममा शरीरलाई तातो बनाउन तातो कपडाका साथै तातो बानाउने खाने कुरा खान जरुरी छ । गरम मसलाले शरीरलाई भित्रैबाट तातो राख्नका लागि टेवा पुर्याउछ।केही मसलाको प्रयोग गर्दा शरीर तातो हुनको साथै रोगबाट

पनिमुक्त हुन्छ। यी मसलाहरूको फाइदा यस्तो छन् ।जाइफल :जाइफल औषधीय गुणहरूले भरपूर हुन्छन्। यसले खाना पचाउँने , भोक नालग्ने समस्या हटाउँछ, पेटको रोग भगाउँछ र पाचक रस बढाउँछ ।मरिच: मरिचले अनेकौं रोग पनि भगाउँछ । जाडोमा मरिच खाँदा रुघाखोकी, पेटको संक्रमण र ज्वरोबाट बचिन्छ ।सुकेको अदुवा: सुकेको अदुवा खानासँग प्रयोग गर्दा मुटुरोग, गाँठो पर्ने, पाचन समस्या, कब्जियत, छेरपटी र खोकी जस्ता समस्याबाट मुक्ति पाइन्छ ।तेजपात : खोकी, कफ, ज्वरो, रुघा, पिसाब रोग, आन्द्रा सुन्नेको, टाउको दुखेको र रक्ताल्पता जस्ता रोग तेजपातको सेवनले निको हुन्छ । news24nepal.tv

SHARE