लाइसेन्सको नयाँ फारम खुल्ला

0
297

काठमाण्डु, २८ मंसिर २८– सवारी चालक अनुमति पत्र अर्थात लाइसेन्सको काम फेरि सुरु भएको छ । चुनावका लागि कर्मचारी खटिएपछि गएको १ गतेदेखि बन्द भएका सबै सेवा बिहीबारदेखि सुरु गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।यातायात व्यवस्था कार्यालयले नयाँ फारम आजदेखि भर्न थालिएको जनाएको छ

। कार्यालयले गएको ३ गतेदेखि २९ गतेसम्म रिट्रायलको राजश्व तिरेकाको ट्रायल परीक्षा आउँदो आइतबार लिने जनाएको छ ।यस्तै बिहीबार र शुक्रबार अनलाईन फारम भरेकालाई भने आइतबार लिखित परीक्षा लिइने जनाएको छ । अनलाईन फारम भर्नको लागि धधध।मयतm।नयख।लउ मा लगअन गर्न सकिनेछ । kathmandutoday

SHARE