लाइसेन्सको भर्ना पुनः सुरु,

0
249

काठमाडौं । सवारी चालक अनुमति पत्र अर्थात लाइसेन्सको काम फेरि सुरु भएको छ । चुनावका लागि कर्मचारी खटिएपछि गएको १ गतेदेखि बन्द भएका सबै सेवा बिहीबारदेखि सुरु गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।यातायात व्यवस्था कार्यालयले नयाँ फारम बिहिबारदेखि भर्न थालिएको जनाएको छ । कार्यालयले गएको ३

गतेदेखि २९ गतेसम्म रि-ट्रायलको राजश्व तिरेकाको ट्रायल परीक्षा आउँदो आइतबार लिने जनाएको छ ।यस्तै, बिहीबार र शुक्रबार अनलाईन फारम भरेकालाई भने आइतबार लिखित परीक्षा लिइने जनाएको छ ।jhapapost.com

SHARE