आज साउन २ गते सोमबारको राशिफल

0
324

सोमवार, साउन २, २०७४ मेष


चु, चे, चो, ला, लि, लु, ले, लो, अ
पारिवारिक सद्भाव बढ्नेछ । आयआर्जनमा वृद्धि हुनेछ । रोजगारीको अवसर प्राप्त हुनेछ । शान्ति मिल्नेछ । सामाजिक कार्यमा लागिनेछ ।
वृष
इ उ ए ओ वा वी वु वे वो
व्यापारिक अवरोध सामना हुनेछ । वैदेशिक कार्य सफल बन्नेछ । बोलीको प्रभाव पर्नेछ । दैनिक कार्यमा सन्तुष्टि मिल्नेछ । बुद्धि बढ्नेछ ।
मिथुन
का कि कु घ ङ छ के को हा
धार्मिक कार्यमा मन लाग्नेछ । व्यापारिक प्रतिष्ठा बढ्नेछ । दैनिक खर्चमा नियन्त्रण हुनेछ । आफन्तको सहयोग प्राप्त हुनेछ । आम्दानी बढ्नेछ ।
कर्कट
ही हु हे हो डा डि डु डे डो
श्री प्राप्ति हुनेछ । मित्र सुख एवं स्फूर्ति बढ्नेछ । अध्ययनमा सफलता मिल्नेछ । स्वास्थ्यमा समस्या देखा पर्नेछ । तार्किक क्षमता बढ्नेछ ।
सिंह
मा मि मू मे मो टा टी टु टे
धार्मिक कार्यमा खर्च बढ्नेछ । धन आर्जनका स्रोत फेला पर्नेछन् । पारिवारिक सुख मिल्नेछ । द्विविधा बढ्नेछ । स्वास्थ्यमा सुधार आउनेछ ।
कन्या
टो प पी पु ष ण ठ पे मो
अध्यापनमा सफलता मिल्नेछ । मान प्रतिष्ठा बढ्नेछ । व्यापार व्यवसायमा सुधार आउनेछ । कूटनीतिक सफलता प्राप्त हुनेछ ।
तुला
र री रु रे रो ता ती तू ते
स्वास्थ्यमा सुधार आउनेछ । सिर्जनात्मक कार्यमा खर्च बढ्नेछ । परिवारको सहयोग प्राप्त हुनेछ । राजनीतिक कार्यमा बाधा उत्पन्न हुनेछ।
वृश्चिक
तो ना नी नू ने नो या यि यु
रोजगारमा सम्मान प्राप्त हुनेछ । आयआर्जनमा वृद्धि हुनेछ । भाग्यशक्ति उर्वर रहनेछ । विश्वासिला व्यक्तिले धोका दिनेछन् ।
धनु
य यो भा भी भू ध फा ढ भे
दैनिक कार्यमा सफलता मिल्नेछ । अध्ययनमा रुचि बढ्नेछ । चञ्चलता बढ्नेछ । पेटसम्बन्धी समस्याले सताउनेछ । सामाजिक कार्यमा लागिनेछ ।
मकर
जो जा जी खी खू खे खो गा गी
साझेदारी कार्यमा विवाद उत्पन्न हुनेछ । मान्यजनको सहयोग प्राप्त हुनेछ । दैनिक कार्यमा सफलता मिल्नेछ । कार्य सफल हुनेछन् । बुद्धि बढ्नेछ ।
कुम्भ
गू गे गो सा सी सु से सो द
शारीरिक चञ्चलता बढ्नेछ । आय आर्जनमा सुधार हुनेछ । स्वास्थ्यमा समस्या देखा पर्नेछ । व्यवसायमा अपेक्षाकृत सफलता मिल्नेछ ।
मीन
दि दू थ भ ञ दे दो चा ची
रोजगारमा उत्साह र विश्वास ढ्नेछ । अचल सम्पत्ति खर्च हुनेछ । यात्रामा सफलता मिल्नेछ । दिनको उत्तराद्र्ध सुखद रहनेछ । बुद्धि बढ्नेछ ।

SHARE