कोटेश्वरदेखि सूर्यविनायकसम्म सुरुङ मार्ग अन्‍नपूर्ण काठमाडौं : सरकारले कोटेश्वरदेखि सूर्यविनायकसम्म सुरुङ मार्ग निर्माण गर्ने घोषणा गरेको छ। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बढ्दो पार्किङ समस्या र रनवे विस्तारका लागि सुरुङ मार्ग निर्माण गर्दै यो क्षेत्रमा रनवे र पार्किङस्थल बनाइने घोषणा भएको हो । सोमबार अर्थमन्त्री कृष्णबहादुर महराले बजेट भाषण गर्दै यस्तो घोषणा गर्नुभएको हो ।

0
164

कोटेश्वरदेखि सूर्यविनायकसम्म सुरुङ मार्ग
अन्‍नपूर्ण
काठमाडौं : सरकारले कोटेश्वरदेखि सूर्यविनायकसम्म सुरुङ मार्ग निर्माण गर्ने घोषणा गरेको छ। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बढ्दो पार्किङ समस्या र रनवे विस्तारका लागि सुरुङ मार्ग निर्माण गर्दै यो क्षेत्रमा रनवे र पार्किङस्थल बनाइने घोषणा भएको हो ।सोमबार अर्थमन्त्री कृष्णबहादुर महराले बजेट भाषण गर्दै यस्तो घोषणा गर्नुभएको हो ।

SHARE