आज फेरी बाजुरामा पनि गयो भूकम्प

0
164

बाजुरा, ६ भदौ । बाजुरामा भूकम्पको धक्का महसुस भएको छ । छिमेकी जिल्ला बझाङ केन्द्रविन्दु बनाएर आज राति १२ः५० बजे ४.९ रिक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र, काठमाडाँैले जनाएको छ ।भूकम्पले जिल्लामा कुनै क्षति नभएको प्रहरी नायब उपरीक्षक राजेन्द्र पोख्रेलले बताउनुभएको छ । भूकम्प गएपछि स्थानीयवासी त्रसित बनेका छन् ।-Etaja Khabar

SHARE