दोलखा केन्द्रविन्दु भएर ४.६ को भूकम्प

0
143

काठमाडौं: दोलखा केन्द्रविन्दु भएर सोमबार साँझ पराकम्प गएको छ।


सोमबार साँझ ५ बजेर ४८ मिनेटमा दोलखाको जुगु केन्द्रबिन्दू बनाएर ४ दशमलव ६ म्याग्निच्यूडको परकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले यो गोरखा भूकम्पकै परकम्प हो। काठमाडौंमा समेत भूकम्पको धक्का महशुस थियो।अधिकारीले गोरखा भूकम्पपछि अहिलेसम्म ४ म्याग्निच्यूड माथिका ४८५ परकम्प गएको बताए।annapurna post

SHARE