बस पल्टियो :२ को मृत्यु, २० घाइते, १ को अबस्था गम्भीर

0
398

काठमाडौँ धनगढीबाट डोटीको बागछेडा जाँदै गरेको बस भीमदत्त राजमार्गको कैलालीमा दुर्घटना ग्रूत भउको छ । दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।घाइते मध्ये एकको अवस्था गम्भीर रहेको बताइएको छ । उनको सीमा पारी भारतीय अस्पतलामा उपचार भइरहेको छ । मृत्यु हुनेमा डोटीका ६० वर्षीय नरबहादुर देउवा र कैलालीका ४८ वर्षीय दुर्गादेवी मल्ल रहेका छन् । बाँकी घाइतहरुको अत्तरिया र धनगढीका अस्पतालमा उपचार भइरहेको छ ।साभार : onlinetvnepal.com

SHARE