कोही पनि बाहिरिएनन् नेपाल आइडलबाट

0
94

१६ भदौ, काठमाण्डौ


नेपाल आइडलबाट चार जना प्रतियोगित मध्य कोही पनि नबाहिरिने भएका छन् । शुक्रबारको कार्यक्रमको अन्त्यमा निर्णायक मण्डले आफुमा निहित रहेको अधिकार प्रयाग गर्दै यो हप्ता कसैलाई पनि घर नपठाउने निर्णय गरेको हो ।उत्कृष्ट चारमा रहेका निशान भट्टराई, बुद्ध लामा, प्रताप दास, सागर आले मगरले प्रतिस्पर्धा गरिरहनुभएको छ । उत्कृष्ट चारबाट तिन जनाको सुचि तय गर्न दर्शक स्रोताले ३७ लाख २० हजार २ सय ८० मत दिएका थिए ।अब आगामी साता दर्शक स्रोताले दिएको मत पनि यसमा जोडिने नेपाल आइडल परिवारले जानकारी दिएको छ ।

SHARE