काठमाडौँमा फेरी भूकम्प गएको छ

0
295

काठमाडौँ, १८ असोज । काठमाडौंमा भर्खरै राति २ बजेर ५ मिनेट जाँदा भुइँचालोको धक्का महसुस गरिएको

छ।दुई सेकेन्ड जति हल्लाएको यो धक्का शक्तिशाली भए पनि यसको केन्द्रविन्दु र म्याग्निच्युड खुलेको छैन।यो २०७२ वैशाख १२ गते गएको ७.६ म्याग्निच्युडको भुइँचालोको परकम्पन हो वा नयाँ भुइँचालो हो भन्ने पनि खुलेको छैन। दुई वर्षअघि गोरखाको बारपाक केन्द्रविन्दु बनाएर गएको भुइँचालोले पारेको क्षति अझै पुनर्निर्माण हुन सकेको छैन। विस्थापितहरु पनि सबै पुनर्स्थापित भइसकेका छैनन्।भूकम्पको धक्का निन्द्रा मै महसुस गरी शहरवासी त्रासले घर बाहिर निस्केका छन । कति म्याग्निच्युटको धक्का हो भन्ने कुरा अहिले सम्म पत्ता लाग्न सकेको छैन । यता भूकम्प मापनकोको सूचना दिने सिस्मो वेबसाइट भने डाउन रहेको छ ।भूकम्प गएको महसुस गरे पछी सर्बसाधनहरु सोसियल मिडियामा यसरी स्टाटस राख्दै :sajhapage

SHARE